Logo

२०८३, कार्तिक २४गते


images
images

लायन्स क्लब अफ देवदह पाकरी वृक्षले मनायो पाँचौ स्थापना दिवस

लायन्स क्लब अफ देवदह पाकरी वृक्षले मनायो पाँचौ स्थापना दिवस

images
  • लायन्स क्लब अफ देवदह पाकरी वृक्षले मनायो पाँचौ स्थापना दिवस
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिकामा कृयाशिल लायन्स क्लब अफ देवदह पाकरी वृक्षले पाँचौ स्थापना दिवस मनाएको छ  । बिहिबार एक कार्यक्रमकाबिच संस्थाले आफ्नो स्थापना दिवस मनाएको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै लायन्स जिल्ला परिषद ३२५ पि का गभर्नर अर्जुमान सैजुले  नयाँ आएका सदस्यहरुलाइ वर्तमान नेतृत्वले बाटो देखाएर अगाडि बढाउनुपर्ने बताए। उनले संस्थाले देवदह क्षेत्रको  आवश्यकता पहिचान गरि सामाजिक क्षेत्रमा काम गर्न क्लबलाई आग्रह गरेका छन । 

    images
    images
    images

    कार्यक्रम लायन्स क्लबका अध्यक्ष  झरना थापाको अध्यक्षता तथा सचिव विनिता श्रीसको संचालनमा सम्पन्न भएको हो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।