Logo

२०८३, आश्विन ९गते


images
images

मेसी कोपा अमेरिका फुटबलको सर्वाधिक गोलकर्ता

मेसी कोपा अमेरिका फुटबलको सर्वाधिक गोलकर्ता

images
  • मेसी कोपा अमेरिका फुटबलको सर्वाधिक गोलकर्ता
    images
    images

    काठमाडौं । अर्जेन्टिनाको कप्तान लिओनल मेसी कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता बनेका छन् । ब्राजिलमा सम्पन्न ४७औं संस्करणको उपाधि अर्जेन्टिनाले जित्दा मेसीले ४ गोल गरे ।

    images
    images
    images

    कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए । तर मेसीले ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेकाले मेसीले सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् ।

    images
    images
    images


    अर्जेन्टिनाका मेसी र ब्राजिलका नेमार कोपाको उत्कृष्ट खेलाडी समेत घोषित भए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।