Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीका ३८ बर्षिए पुरुष बुटवलबाट बेपत्ता ,खोजी गरिदिन परिवारको आग्रह

गुल्मीका ३८ बर्षिए पुरुष बुटवलबाट बेपत्ता ,खोजी गरिदिन परिवारको आग्रह

images
  • गुल्मीका ३८ बर्षिए पुरुष बुटवलबाट बेपत्ता ,खोजी गरिदिन परिवारको आग्रह
    images
    images

    अनिष पन्थी, गुल्मी । गुल्मीका  एक पुरुष बुटवलबाट बेपत्ता भएका छन। जिल्लाको गुल्मी दरबार गाउँपालिका ६ दानपाटाका ३८ बर्षिए भिमे भनेर चिनिने दलबहादुर कामी यहि साउन १५ गतेदेखि हराएको परिवारले जनाएको छ।

    images
    images
    images

    दलबहादुर रोजगारीको सिलसिलामा भारतको गुजरातमा थिए उनी गुल्मी आउन भनी भारतबाट हिडेको र बुटवल आइपुगेपछी साउन १५ गतेबाट  समपर्क बिहिन भएको निजको श्रीमती कमला बिस्वकर्माले बताइन।

    images
    images
    images

    दलबहादुर ४ फुट ८ इन्च हाइट र गहुँगोरो बर्णका छन उनी बुटवल आएपछि सम्पर्क नभएको परिवारले जनाएको छ।निजलाइ देख्नेले नजिकको प्रहरी कार्यालय वा सम्पर्क निजको श्रीमती कमला बिस्वकर्माको सम्पर्क नम्बर  ९८६६५६४८६८ ,९८४७१०४८११ मा सम्पर्क गर्न आग्रह गरेका छन।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।