Logo

२०८३, श्रावण २७गते


images
images

गोली हानेर श्रीमतीको हत्या,श्रीमान् पक्राउ

गोली हानेर श्रीमतीको हत्या,श्रीमान् पक्राउ

images
  • गोली हानेर श्रीमतीको हत्या,श्रीमान् पक्राउ
    प्रतीकात्मक तस्बिर
    images
    images

    बुटवल । तनहुंको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन्। व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीताको हत्या गरेका हुन्।

    images
    images
    images

    गएराति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएका थिए। उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

    images
    images
    images

    श्रीप्रसादलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको छ। घरायसी विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।