Logo

२०८३, श्रावण २७गते


images
images

पाँचथरबाट श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

पाँचथरबाट श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

images
  • पाँचथरबाट श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
    images
    images

    पाँचथर । आफ्नै श्रीमती २२ वर्षीया अनु राईको हत्या गरेको अभियोगमा फालेलुङ गाउँपालिका-७ आहाले बस्ने एक युवालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    फिदिम नगरपालिका-१ नाम्दुस्थित ससुराली घरमा बिहीबार राति महेन्द्रले कोदालोको पासो प्रहार गर्दा अनु गम्भीर घाइते भएपछि उनको बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    प्रहरीले उनलाई फिदिम नगरपालिका-६ गोलेगाउँबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रीमतीको हत्या
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।