Logo

२०८३, श्रावण २७गते


images
images

नुवाकोटबाट आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

नुवाकोटबाट आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

images
  • नुवाकोटबाट आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
    images
    images

    नुवाकोट । आफ्नै श्रीमती ४९ वर्षीया सविना तामाङको हत्या गरेको अभियोगमा नुवाकोटको शिवपुरी गाउँपालिका-७ सुनखानी ठुलापाटा बस्ने ५० वर्षीय जितमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    जितमानले घरायसी विवादको क्रममा खुकुरी प्रहार गरी सविनाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रीमतीको हत्या
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।