Logo

२०८३, श्रावण २७गते


images
images

प्रगति सामुदायिक वनमा वृक्षारोपण

प्रगति सामुदायिक वनमा वृक्षारोपण

images
  • प्रगति सामुदायिक वनमा वृक्षारोपण
    images
    images

    रुपन्देही। देवदहको प्रगति सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपण सम्पन्न गरेको छ । बुधबार सामुदायिक बनका क्षेत्रमा करिब ६०० बिरुवा रोपिएको हो ।

    images
    images
    images

    सामुदायिक वनको आयोजना तथा सव डिभिजन वन कार्यालय देवदहको प्राविधिक सहयोग तथा वनका उपभोक्ताहरुको सहभागितामा वृक्षारोपण गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा टिक, आप, लिचि र कागती लगायत विभिन्न प्रजातिका छ सय विरुवा रोपिएको समूहका अध्यक्ष दुर्गा बहादुर रानाले बताए । उनले  सामुदायिकको बन संरक्षण र त्यसको विकासका लागी हरेक बर्ष वृक्षारोपण कार्यक्रम गरिदै आएको बताए ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।