Logo

२०८३, कार्तिक २७गते


images
images

स्थानीय तहका जनप्रतिनिधिहरु अझै जवाफदेही र जनमैत्री हुनुपर्छ : सभामुख घर्ती  

स्थानीय तहका जनप्रतिनिधिहरु अझै जवाफदेही र जनमैत्री हुनुपर्छ : सभामुख घर्ती  

images
  • स्थानीय तहका जनप्रतिनिधिहरु अझै जवाफदेही र जनमैत्री हुनुपर्छ : सभामुख घर्ती  
    images

    बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तहका जनप्रतिनिधिहरु अझै जवाफदेही र जनमैत्री हुनुपर्ने बताएका छन्।

    images
    images
    images

    मंगलबार रिब्दीकोट गाउँपालिका गाउँसभाको १३ औं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख घर्ती मगरले स्थानीय तह जनताको घर दैलोको सरकार भएकाले जनप्रतिनिधिहरुको जिम्मेवारी  बढी हुने बताए ।

    images
    images
    images

    "कानुन तथा नीतिनिर्मातामा समस्या भए भन्नू पर्‍यो, कानुनको अभाव देखाएर जनताको न्यायोचित  काम नगर्ने छुट कसैलाई छैन ।" उनले भने, जनप्रतिनिधिहरुलाई कानुनी शिक्षा दिन र कार्यान्वयनमा आएका ऐन कानुनको जटिलताको हल गर्न प्रदेश सभा सधै तत्पर छ।"

    images
    images

    सभामुख तुलाराम घर्ती मगर  रिब्दिकोट गाऊँ .jpg

    स्थानीय तह र प्रदेश सभालाई कार्यक्रम मार्फत जोडने प्रयास सुरु गरिएको जानकारी दिंदै उनले लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ वटा पालिकामा प्रदेश सभा प्रत्यक्ष रुपमा जोडिने बताए। 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।