Logo

२०८३, आश्विन ९गते


images
images

एसीसी यू-१६ इस्ट जोन कप : उपाधिका लागि नेपाल र मलेसिया भिड्दै

एसीसी यू-१६ इस्ट जोन कप : उपाधिका लागि नेपाल र मलेसिया भिड्दै

images
  • एसीसी यू-१६ इस्ट जोन कप : उपाधिका लागि नेपाल र मलेसिया भिड्दै
    images
    images

    काठमाडौँ । एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै छ ।  मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा  फाइनल खेल हुनेछ । खेल नेपाली समय अनुसार अहिले बिहान ७ः १५ बजेबाट सुरु हुनेछ ।

    images
    images
    images

    नेपालले यसअघि दुई वटा उपाधि हासिल गरिसकेको छ । आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न उद्देश्यसहित मैदानमा उत्रन लागेको हो । 

    images
    images
    images

    यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसीसी यू-१६ इस्ट जोन कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।