Logo

२०८३, आश्विन ९गते


images
images

एसीसी यू-१६ इस्ट जोन

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलसमीकरण पुरा : नेपालको भेट मलेसियासँग

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलसमीकरण पुरा : नेपालको भेट मलेसियासँग

images
  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलसमीकरण पुरा : नेपालको भेट मलेसियासँग
    images
    images

    काठमाडौँ । एसीसी यू–१६ इस्ट जोन प्रतियोगिताको सेमिफाइनलको समीकरण पुरा भएको छ । मंगलवार समुह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पुरा भएको हो ।

    images
    images
    images

    समुह ए बाट नेपालले आफ्ना चारै खेल जितेर शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ भने समुह ए बाट सिंगापुर ४ खेलमा ३ खेल जितेर समुहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट जापान, इन्डोनेसिया र भुटान बाहिरिएका छन् ।

    images
    images
    images

    त्यसैगरी समुह बी बाट हङकङ चाइनाले चारै खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै मलेसियाले ३ खेल जितेर दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । समुह बी बाट थाइल्याण्ड, म्यान्मार र माल्दिभ्स समुह चरणबाटै बाहिरिएका छन् ।

    images
    images
    images

    अब सेमिफाइनलमा नेपालको सामना मलेसियासँग हुने भएको छ भने अर्को सेमिफाइनलमा हङकङ चाइना र सिंगापुर खेल्ने छन् ।

    सेमिफाइनलका दुवै खेल विहिवार हुने छन् । त्यस्तै तेस्रो स्थान र फाइनल खेल आगामी शनिवार हुने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसीसी यू-१६ इस्ट जोन कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।