Logo

२०८३, श्रावण २७गते


images
images

रातिदेखि बन्द विपी राजमार्ग खुल्यो, लेदोमा पुरिएका गाडी निकालिँदै

रातिदेखि बन्द विपी राजमार्ग खुल्यो, लेदोमा पुरिएका गाडी निकालिँदै

images
  • रातिदेखि बन्द विपी राजमार्ग खुल्यो, लेदोमा पुरिएका गाडी निकालिँदै
    images
    images

    काभ्रे । आइतबार रातिको वर्षापछि आएको बाढीले अवरुद्ध विपी राजमार्ग खुलेको छ ।

    images
    images
    images

    विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।

    images
    images
    images


    सडकको लेदो हटाएर सडक खुलेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    कालढुंगामा लेदेले चार वटा गाडी पुरेको थियो । गाडी लेदोमा पुरिए पनि चालक र यात्री सकुशल रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

    चिउरिबासमा सडकसँगै क्षेत्रबहादुर लामाको घर लेदोले पुरिएको छ । लामाको घरमा भएका २ वटा खसी, ३ वटा बाख्रा, अन्नपात र भाँडाकुडा पुरिएको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।