Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

विपी राजमार्गमा सवारी 'होल्ड'

विपी राजमार्गमा सवारी 'होल्ड'

images
  • विपी राजमार्गमा सवारी 'होल्ड'
    images
    images

    बनेपा । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा शुरु भएकोले विपी राजमार्गमा सवारी साधन होल्ड गरिएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय काभ्रेले हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन 'होल्ड' गरिएको जनाएको छ ।

    images
    images
    images

    यसअघि आजै तीन दिनपछि विपी राजमार्गमा सवारी सुचारु गरिएको थियो । सुरक्षा सर्तकतालाई ध्यान दिदै विपी राजमार्ग रातिको समयमा भने बन्द नै रहने छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यसअघि सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि साँझ ५ बजेदेखि विहान ५ बजेसम्म यो सडक बन्द हुने जानकारी गराएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विपी राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।