Logo

२०८३, कार्तिक २५गते


images
images

समाचार

अवरुद्ध विपी राजमार्ग सुचारु

अवरुद्ध विपी राजमार्ग सुचारु

images
  • अवरुद्ध विपी राजमार्ग सुचारु
    images

    बनेपा । वर्षाले अवरुद्ध भएको विपी राजमार्ग पुन: सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गए राति परेको अविरल वर्षाको कारण अवरुद्ध भएको बिपी राजमार्ग पुन:मर्मत पछि हालको लागि सञ्चालनमा आएको छ ।  

    images
    images
    images

    प्रहरीले मौसम पूर्वानुमान विभाग अनुसार अझै पनि पानी पर्ने सम्भावना रहेकोले यात्रा गर्दा आवश्यक सावधानी अपनाउनुका साथै आपतकालीन अवस्था सिर्जना भएमा वा बाटोको अवस्था बारेमा जानकारी लिनको लागि आपतकालीन सम्पर्क नं १०० र १०३ मा सम्पर्क राख्नु हुन सबैलाई अनुरोध गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विपी राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।