Logo

२०८३, आश्विन १०गते


images
images

तनहुँमा प्रचण्डले भने– म प्रधानमन्त्री छु, गोविन्द भट्टराईलाई मन्त्री बनाउने मैले हो

तनहुँमा प्रचण्डले भने– म प्रधानमन्त्री छु, गोविन्द भट्टराईलाई मन्त्री बनाउने मैले हो

images
  • तनहुँमा प्रचण्डले भने– म प्रधानमन्त्री छु, गोविन्द भट्टराईलाई मन्त्री बनाउने मैले हो
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काग्रेसका तर्फबाट गठबन्धनका साझा उम्मेदवार गोबिन्द भट्टराईलाई भोट मागेका छन् ।

    images
    images
    images

    गठबन्धनले तनहुँमा आयोजना गरेको विशाल चुनावी कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो भट्टराईलाई भोट मागेका हुन् ।

    images
    images
    images

    ‘म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो अहिले,’ उनले भने, ‘त्यसकारण यो मच्च र यो प्रांगण भाग्यमानी छ । तपाइँहरुले रामचन्द्र जीलाई जस्तै गोविन्द भट्टराईलाई रुख चुनाव चिन्हमा भोट दिएर विजइ बनाउनुहोस् । शेरबहादुर जीले पार्टीको जिम्मा लिइसक्नु भो उहाँ यहीँ मसैँग हुनुहुन्छ अहिले ।’

    images
    images
    images
     

    अहिले गठबन्धनको सरकार रहेको र चुनावपछि पनि गठबन्धन कै सरकार रहने भन्दै उनले गोबिन्द भट्टराईलाई मत दिन आग्रह गरे ।

    ‘अहिले त सरकार हाम्रो छँदै छ,’ उनले भने, ‘यो उपचुनावपछि पनि सरकार हाम्रो रहने नै हो । देशमा सुशासन र विकासको यात्रा प्रारम्भ गरिसकिएको नै छ । त्यसो हुँदा गोबिन्द भट्टराई तनहुँको परिचित व्यक्तिलाई जिताउनुहोस् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।