Logo

२०८३, आश्विन १०गते


images
images

पोखरामा अर्यालले गरे आफ्नै कोठामा आत्मदाह

पोखरामा अर्यालले गरे आफ्नै कोठामा आत्मदाह

images
  • पोखरामा अर्यालले गरे आफ्नै कोठामा आत्मदाह
    प्रतीकात्मक तस्वीर
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिका १७ विरौटाका इन्द्रप्रसाद अर्यालले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् । 

    images
    images
    images


    आज (मंगलबार) अर्यालले विरौटा फिल पछाडी रहेको आफ्नै घरको कोठामा आगो लगाएर आत्मदाह गरेको कास्की प्रहरीले जनाएको छ । 

    images
    images
    images


    अन्दाजी ४५ अर्यालले आफु सुत्ने कोठामा आगो लगाएर आत्मदाह गरेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आत्मदाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।