Logo

२०८३, आश्विन १०गते


images
images

आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

images
  • आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु
    images
    images

    काठमाडौं । शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । प्रहरीका अनुसार गायिका पौडेलको किर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । 

    images
    images
    images

    गत शनिबार दिउँसो करिब साढे २ बजे स्टुडियोमा रहेकै अवस्थामा पौडेल आफैंले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन् । पौडेलको ५५ प्रतिशत शरीरको भाग जलेको थियो ।

    images
    images
    images

    उक्त घटनाबारे सोधपुछका लागि गायक बाबुल भनिने धन बहादुर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनामा गिरी पनि घाइते भएका थिए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आत्मदाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।