Logo

२०८३, कार्तिक २६गते


images
images

समाचार

काठमाडौंको बुद्धनगरमा एक व्यक्तिको आत्मदाहको प्रयास

काठमाडौंको बुद्धनगरमा एक व्यक्तिको आत्मदाहको प्रयास

images
  • काठमाडौंको बुद्धनगरमा एक व्यक्तिको आत्मदाहको प्रयास
    images

    काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंको बुद्धनगरमा डेरा गरी बस्ने ४५ वर्षीय अश्विन राउतले शनिबार बिहान शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार शनिबार विहान ६ बजेतिर भान्सा कोठामा आफ्नो शरीरमा आगो लगाएको पाइएको थियो । राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    यसअघि बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो भने शुक्रबार सर्लाहीमा विवेक मण्डलले आत्मदाहको प्रयास गरेपछि उनको उद्धार गरि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आत्मदाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।