Logo

२०८३, आश्विन ९गते


images
images

तीनदिनदेखि अबरुद्ध पाल्पा बुटवल सडक एकतर्फी सुचारु

तीनदिनदेखि अबरुद्ध पाल्पा बुटवल सडक एकतर्फी सुचारु

images
  • सेतोमसी सहकर्मी
  • तीनदिनदेखि अबरुद्ध पाल्पा बुटवल सडक एकतर्फी सुचारु
    images
    images

    सुमन गाहा, पाल्पा । अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पहिरो खस्दा तीन दिन देखि  अवरुद्ध  सडक खण्ड एकतर्फी रुपमा सुचारु भएको छ । 

    images
    images
    images

    तीन दिनदेखि पाल्पा तानसेन ८ जरेपिपल, गौडेपुल स्थित सिद्दार्थ राजमार्गमा अबिरल बर्षाको कारण सडक देखी माथीबाट पहिरो खसी पुर्ण रुपमा बाटो अबरोध भएको थियो ।

    images
    images
    images

    प्रहरी र सडक डिभिजन कार्यालयसंगको  समन्वयमा सडक एकतर्फी खुलेको प्रहरीले जनाएको छ । दिउँसाे पाैने तीनबजेदेखि सुचारु भएकाे हाे । सडक अबरुद्ध भएसँगै राजमार्गमा सयाै सवारीहरु अलपत्र रहेका थिए ।पानीसँगै परेकाे पहिराेले गाैडेपुल नजिक पहिराेसँगै ५० मिटर जति सडक नै बगाएकाे थियाे । यस्तै सिद्धबाबा कालीमाटी लगाएतका क्षेत्रमा समेत पहिराे खसेकाे थियाे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।