Logo

२०८३, श्रावण २७गते


images
images

राप्रपा देवदहद्वारा बाढी पहिरोबाट प्रभावितको सहयोगका लागि उद्दार टोली गठन 

राप्रपा देवदहद्वारा बाढी पहिरोबाट प्रभावितको सहयोगका लागि उद्दार टोली गठन 

images
  • राप्रपा देवदहद्वारा बाढी पहिरोबाट प्रभावितको सहयोगका लागि उद्दार टोली गठन 
    images
    images

    देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी देवदहले उद्दार टोली गठन गरेको छ । बाढी पहिरोबाट हुन सक्ने जनधनको क्षति न्युनिकरण गर्न र समयमै उद्दार कार्यको लागि उद्धार टोली निर्माण गरिएको हो ।

    images
    images
    images

    राप्रपा देवदहका अध्यक्ष माधव रिमालको संयोजकत्व रहेको उक्त उद्दार टोलीलाई राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालले एक कार्यक्रमका उद्धार कार्यमा आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरेको पार्टीले जनाएको छ ।

    images
    images
    images

    राप्रपा नेताहरू विनोद सेन्चुरी, लालबहादुर ठकुरी, किरण गौतम, ज्ञानु तिवारी, गोविन्द खरेल, कमल गौतम, पारस अधिकारी, धनराज भुर्तेल लगायतको उपस्थितिमा निर्माण गरिएको उक्त उद्दार टोलीलाई कुशलता पुर्वक उद्धार कार्यमा खटिनका लागि पार्टी केन्द्रिय सदस्य तोयनाथ लम्सालले शुभकामना सहित जनसेवामा खटिन तयार युवाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए  ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।