Logo

२०८३, आश्विन ९गते


images
images

आर आर क्याम्पसको गेटमा कालो ब्यानर

आर आर क्याम्पसको गेटमा कालो ब्यानर

images
  • आर आर क्याम्पसको गेटमा कालो ब्यानर
    images
    images

    काठमाडाैं । रत्न राज्य लक्ष्मी क्याम्पस (आरआरमा) गठबन्धन निकट विद्यार्थी संगठनले कालाे ब्यानर प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    चैत ५ गते हुने स्ववियु चुनावलाई प्रभावित गर्ने उद्देश्यले गठबन्धन निकट विद्यार्थी संगठनले मंगलबार बिहान क्याम्पसकाे मूल गेटमा कालाे ब्यानर टाँगेका हुन् ।

    images
    images
    images

    नेविसंघ, एकीकृत समाजवादी निकट अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु क्रान्तिकारी, राप्रपा विद्यार्थी संगठन र समाजवादी विद्यार्थी युनियन लगायतले संयुक्त रुपमा कालाे ब्यानर टाँगेका हुन् ।

    images
    images
    images

    उनीहरुले फर्जी तथा अवैध मतदाता नामावली खारेज गर्ने लगायत माग उनीहरुले राखेका छन् । यसअघि उनीहरुले क्याम्पसमा तालाबन्दी गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आर आर क्याम्पस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।