Logo

२०८३, आश्विन ९गते


images
images

युएईमाथि १७७ रनको ऐतिहासिक जित निकाल्दै नेपालले जोगायो एकदिवसीय मान्यता

युएईमाथि १७७ रनको ऐतिहासिक जित निकाल्दै नेपालले जोगायो एकदिवसीय मान्यता

images
  • युएईमाथि १७७ रनको ऐतिहासिक जित निकाल्दै नेपालले जोगायो एकदिवसीय मान्यता
    images
    images

    काठमाडौ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध १७७ रनको ऐतिहासिक जित निकालेको छ । आजको जित संगै नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रीकेटको मान्यता जोगाएको छ ।

    images
    images
    images

    त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले ७१ रनमै सबै विकेट गुमाएको हो । 

    images
    images
    images

    नेपालका लागि ललित राजवंशीले सर्वाधिक पाँच तथा सन्दीप लामिछानेले दुई विकेट लिँदा दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक विकेट लिँदै यो सफलता दिलाएका हुन् ।
    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले रोहित पौडेलको ७७ रनको मद्दतमा २ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

    images
    images
    images

    जितसँगै दोस्रो लिगमा नेपालको ३६ अंक भएको छ । बाँकी २ खेल नै पराजित भए पनि नेपाल अब विश्वकप लिग २ को शीर्ष ५ स्थानमा कायम रहनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईसीसी विश्वकप लिग–२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।