Logo

२०८३, आश्विन ९गते


images
images

नेपालले छैटौं विकेट गुमायो, कुशल ६० रन बनाएर आउट

नेपालले छैटौं विकेट गुमायो, कुशल ६० रन बनाएर आउट

images
  • नेपालले छैटौं विकेट गुमायो, कुशल ६० रन बनाएर आउट
    images
    images

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय यूएई टोलीविरुद्धको खेलमा छैटौं विकेट गुमाएको छ ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले छटौं विकेट गुमाएको हो । 

    images
    images
    images

     नेपालका कुशल मल्ल १८ औं ओभरको पहिलो बलमा क्याच आउट भए । उनले ६० रन बनाए । कुशललाई कार्तिक मियापानले क्याच आउट गराए ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईसीसी विश्वकप लिग–२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।