Logo

२०८३, श्रावण २७गते


images
images

छापहिले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण 

छापहिले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण 

images
  • छापहिले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण 
    images
    images

    गुल्मी । जिल्लाको मालिका गाउँपालिका वडा नं. ५ स्थित छापहिले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।  एक एक पाईला फाउन्डेसन, तिलगंगा आँखा अस्पताल, डाक्टर सन्दुक रुईत एन्ड तेजखोली फाउन्डेसन लण्डन, स्वास्थ सेवा विभाग, डा. दिल बहादुर थोकर, दिवस भण्डारीको संयुक्त प्रयासमा संकलन गरिएका स्वास्थ सामाग्री केशव आचार्य र तुल्सिराम अर्यालको समन्वय र नेत्र भन्डारीको पहलमा छापहिले स्वास्थ्य चौकिलाई हस्तान्तरण गरिएको हो ।

    images
    images
    images

    स्वास्थ्य सामाग्रीहरूमा अक्सिजन कन्सन्ट्रेटर, एन्टिजेन कीट, अक्सिमिटर, विभिन्न औषधि, पिपिई, फेससिल्ड, डिजिटल थर्मोमिटर, सेनिटाइजर, माक्स लगाएत रहेको केशव आचार्य बताए । 

    images
    images
    images

    कोरोनाले स्वास्थ्य क्षेत्रमा पारेको असर र स्वास्थ्यकर्मी को जोखिमलाई मध्यनजर गरि वडाका नागरिकलाई सुरक्षित राख्नको लागि यो अभियान सञ्चालन गरेको तुल्सिराम अर्याल बताए । 

    images
    images
    images

    कार्यक्रममा सहभागी भएका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुषालले महामारीको समयमा यो सहयोग, समन्वय गर्ने सम्पूणलाई धन्यवाद दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।