Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीको मुसिकाेटमा आँखा शिविर :  २ बर्ष देखि दुबै आँखा नदेख्ने ५ जनाकाे सफल अपरेसन

गुल्मीको मुसिकाेटमा आँखा शिविर :  २ बर्ष देखि दुबै आँखा नदेख्ने ५ जनाकाे सफल अपरेसन

images
  • गुल्मीको मुसिकाेटमा आँखा शिविर :  २ बर्ष देखि दुबै आँखा नदेख्ने ५ जनाकाे सफल अपरेसन
    images
    images

    सुमन महतारा गुल्मी । गुल्मीको मुसिकाेट नगरपालिकाकाे व्यावस्थापकिय सहयोग र नेपाल नेत्रज्योति संघ आँखा उपचार तथा सर्जिकल सेन्टर तम्घास गुल्मीको आयोजनामा २ दिने निशुल्क आँखा सिविर सम्पन्न भएको छ । 

    images
    images
    images

     मुसिकोट नगपालिकाको व्यवस्थापकीय सहयोगमा श्री कृष्णहरी रुद्रावती सापकाेटा आँखा उपचार केन्द्र वामीमा संचालित  आँखा अपरेशन शिविरमा २५१ जनाको आँखा जाँच  गरिएको छ । जाँच गरिएका  ६१ जना बिरामीहरूको मोतिया बिन्दुको निशुल्क शल्यक्रिय  गरिएको  छ । शिविरमा विगत २ वर्ष देखि दुवै आँखा नदेख्ने ५ जना विरामीहरुको दुवै आँखाको शल्यक्रिया सफलता पूर्वक जिल्लामै पहिलो पटक गरिएको  नेपाल नेत्र ज्याेति संग आँखा उपचार केन्द्र गुल्मीका प्रमुख सुर्य बस्नेतले बताएका छन् । 

    images
    images
    images

    कार्यक्रममा मुसिकाेट नगरपालिका प्रमुख जीवन खरेलले मुसिकाेटका नागरिककाे स्वास्थ्य प्रती आफू सधैं सकारात्मक र जनताको स्वास्थ्य जस्तो संवेदनशील कुरामा सधैं लागिरहने  बताएका छन् । त्यस्तै आँखा अपरेसन शिविरमा खटिएका डा.सुचन पुनले २ बर्ष देखि दुबै  आँखा नदेख्ने बिरामीको जिल्लामै अपरेसन गरेर सफल भएको खुसि व्याक्त गरे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुसिकाेट नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।