Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीको रेसुङ्गा विमानस्थलबाट १५ दिनभित्र नेपाल एयरलाइन्सले नियमित उडान गर्ने

गुल्मीको रेसुङ्गा विमानस्थलबाट १५ दिनभित्र नेपाल एयरलाइन्सले नियमित उडान गर्ने

images
  • गुल्मीको रेसुङ्गा विमानस्थलबाट १५ दिनभित्र नेपाल एयरलाइन्सले नियमित उडान गर्ने
    images
    images

    सुमन महतारा ,गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट नेपाल एयरलाइन्सले नियमित उडान गर्ने भएको छ । पाैंष २४ गते तारा एयरलाइन्सले परिक्षण उडान गरेको थियो । परिक्षण उडान पश्चात् नियमित विमान सञ्चालनका लागि रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थी गुल्मी जिल्ला संगै छिमेकी जिल्ला अर्घाखाँची र बाग्लुङ्गका स्थानीय तह संग नियमित विमान सञ्चालनका लागि सहयोग माग गरेका थिए ।

    images
    images
    images

    स्थानीय तहहरु लगाएत विभिन्न संग संस्था ,व्यापारी ,व्यावसायि विभिन्न निकायहरुले आफुहरुले नियमित विमान सञ्चालनका लागि सक्दाे सहयोग गर्ने प्रतिवद्ता व्याक्त गरेका थिए ।

    images
    images
    images

    परिक्षण उडान गरेको तारा एयरलाइन्सबाट नै नियमित उडान गर्ने याेजना भए पनि हामीले सकेसम्म नेपाल एयरलाइन्सबाट नियमित उडान गराउँन चाहेका कारण केही समय ढिला भएको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए । उनले अबको १५,२० दिनमै नेपाल एयरलाइन्सले ले नियमित उडान भर्ने बताएका छन । नियमित विमान सञ्चालनका लागि आजा सम्झौता गरिएको छ ।

    images
    images
    images

    नेपाल वायुसेवा निगमद्वारा शुरुमा हप्तामा १ दिन उडान गर्दै पछि हप्तामा ३ दिन सम्म पुर्याउने योजना रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।