Logo

२०८३, आश्विन १०गते


images
images

श्रीमती जिस्काएकाे निहुमा भारतीय नागरिककाे हत्या

श्रीमती जिस्काएकाे निहुमा भारतीय नागरिककाे हत्या

images
  • श्रीमती जिस्काएकाे निहुमा भारतीय नागरिककाे हत्या
    images
    images

    गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा माघ १२ गते भारतिय नागरिक ४४ बर्षिय सेख आलिकाे हत्याको अभियाेगमा रुरुक्षेत्र गाउँपालिकाका वडा नम्बर १ मा हाेटल गरि बस्ने श्रीमान् श्रीमतीलाई प्रहरीले पक्राउ गरि  सार्वजनिक गरेको छ ।

    images
    images
    images

     शव १९ गते  कालिगण्डकि नदिकाे किनारमा फेला परेको थियो  । शवलाइ नदी किनारबाट निकाली हेर्दा टाउको तथा निधारको भागमा गहिरो चोट लागेको र अनुसन्धान गर्दै जादा  सत्यवती गा.पा. वडा नं. १ रुद्रबेणी स्थित रुद्रवेणी देखी रिमुवा तर्फ जाने झोलुङ्गे पुलको छेकबार जालीमा रगत जस्तो रातो पदार्थ लागेको देखिए पछि थप सङकास्पद बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख अर्जुन रानाभाटले बताए  ।
    घटना श्रीमतीलाई जिस्काउँदा श्रीमानले भारतिय नागरिकलाई  रिसकाे झाेकमा हत्या गरेको खुलेकाे छ ।  हत्या पश्चात् श्रीमान श्रीमतीले खुट्टा र हातमा छाेपि पुलबाट खाेलामा फालेको अभियनेक्ताकाे बयानमा खुलेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।