Logo

२०८३, श्रावण २७गते


images
images

रुपन्देहीका १८ सहित देशभरका १ हजार २ सय ८० शिक्षक अनिवार्य अवकाशमा 

रुपन्देहीका १८ सहित देशभरका १ हजार २ सय ८० शिक्षक अनिवार्य अवकाशमा 

images
  • रुपन्देहीका १८ सहित देशभरका १ हजार २ सय ८० शिक्षक अनिवार्य अवकाशमा 
    नमुना फोटो
    images
    images

    काठमाडौ ।  देशभरिमा ठूलो संख्यामा शिक्षक अनिवार्य अवकाशमा हुने भएका छन् । शिक्षक किताबखानाले जनाए अनुसार  आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि पुस मसान्तसम्म १ हजार २ सय ८० शिक्षकको अनिवार्य अवकाश हुने भएका हुन् ।

    images
    images
    images

    किताबखानाले यो आर्थिक बर्षमा अवकाश हुने शिक्षकहरुको नामावलीसमेत प्रकाशन गरेको छ । शिक्षा नियमावली २०५९ को नियम १२६ उपनियम(घ) बमोजिम जिल्ला अन्तर्गत सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक मिति २०७८ साउन १ गतेदेखि २०७८ पुस मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकहरुको नामावली जिल्लामा पठाएको छ।

    images
    images
    images

    कुन जिल्लामा कति शिक्षक अवकाशमा ?

    images
    images
    images

    नुवाकोट: २०, धादिङ: १५, रसुवा: २, ताप्लेजुङ : १४. पाँचथर:१२, इलाम:१२, झापा: ५६, संखुवासभाः १९, तेह्रथुम : २४, भोजपुर: १७, धनकुटाः १४, सुनसरीः २८, मोरङः ४८, सोलुखुम्बुः ९, खोटाङः १४, उदयपुरः २२, ओखलढुंगाः ९, सप्तरीः ३३, सिराहाः ३०, धनुषाः ३६, महोत्तरीः २२, सर्लाहीः २७,  सिन्धुलीः १५, रामेछापः ११, दोलखाः ४, सिन्धुपाल्चोकः १३ काठमाडौंः ४५, ललितपुरः १५, भक्तपुरः २३, काभ्रेपलाञ्चोकः २७, मकवानपुरः ३१, रौतहटः ३२, बाराः २६, पर्साः २२, चितवनः १४, नपलपरासीः २५्, रुपन्देहीः १८, कपिलवस्तुः १७, अर्घाखाँचीः २२, पाल्पाः १७,  गुल्मीः २७,  स्याङ्जाः २८,  तनहुँः १९,  गोरखाः १४ , मनाङः १,  लमजुङः १९, कास्कीः २०, पर्वतः २२,  बागलुङः १५, म्याग्दीः ११,  मुस्ताङः ५, मुगुः ५ , डोल्पाः ६,  हुम्लाः ५,  कालिकोटः ४,  रुकुमः ९,  रोल्पाः १२,  प्युठानः ९,  दाङः २७,  सल्यानः९,  बाँकेः २२,  बर्दियाः १३,  सुर्खेतः ९,  जाजरकोटः ८,  दैलेखः ७,  कैलालीः १५,  डोटीः ११, अछामः ९,  बाजुराः ९,  बझाङः १९,  दार्चुलाः ७, बैतडीः १५,  डडेलधुराः९,  क्ञ्चनपुरः १०।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।