Logo

२०८३, आश्विन १०गते


images
images

नक्कली प्रमाणमात्र पेश गरि नियुक्ति लिएका शिक्षकविरुद्ध मुद्धा दायर

नक्कली प्रमाणमात्र पेश गरि नियुक्ति लिएका शिक्षकविरुद्ध मुद्धा दायर

images
  • नक्कली प्रमाणमात्र पेश गरि नियुक्ति लिएका शिक्षकविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरपयोग अनुसन्धान आयोगले झापाको दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images

    अख्तियारले शिक्षक निरौलाले २०५५ सालमा दीपिनी आधारभूत विद्यालय, दमक-५ झापाको प्रावि तहको शिक्षकको लागि अस्थायी नियुक्ति भई कार्यरत २०७५ चैत्र २८ गते स्थायी नियुक्ति लिएको र सोहि विद्यालयमा प्रावि तह तृतीय श्रेणीको शिक्षकको रुपामा हालसम्म कार्यरत रहेकोमा उनले पेश गरेको बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट जारी भएको मध्यमा परीक्षा उत्तीर्ण गरेको प्रमाण पत्र नक्कली भएको प्रमाणित भएको पुष्टि भएकाले बुधबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । 

    images
    images
    images

    अख्तियारले निरौलाले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको पुष्टि भएकोले शिक्षक पदमा कार्यरत रही तलब, भत्तासहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुबिधासमेत प्राप्त गरी कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षक
  • # मुद्धा दायर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।