Logo

२०८३, श्रावण २७गते


images
images

सेवा प्रवाहमा सहजता ल्याउन टाइम कार्ड प्रणाली लागु 

सेवा प्रवाहमा सहजता ल्याउन टाइम कार्ड प्रणाली लागु 

images
  • सेवा प्रवाहमा सहजता ल्याउन टाइम कार्ड प्रणाली लागु 
    images
    images

    गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले नियमित सेवा प्रवाहमा सहजता ल्याउन टाइम कार्ड प्रणाली लागु गरेको छ ।कार्यालयबाट हुने सम्पूर्ण सेवामा सहजता ल्याउनका लागि जिल्ला प्रशासन कार्यालयले टाइम कार्ड लागु गरेको हो ।

    images
    images
    images

    प्रशासन कार्यलयबाट हुने सेवा अन्तर्गत राहदानी वितरण, संघसंस्था नवीकरण, नाबालक परिचयपत्र, नयाँ नागरिकता, पेन्सेनरको सिफारिस सम्बन्धी र राहदानी आवेदनमा टाइम कार्ड लागु गरेको छ । 

    images
    images
    images


    टाइम कार्ड सेवा लागु भएपछि नागरिकलाई सहज हुने आशा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए।

    images
    images
    images

    गुल्मी जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई सहजता ल्याउनका लागि टाइम कार्ड लागु गरेपछि सेवाग्रहीलाई सहजता भएको सेवाग्राही बताउँछन।

     
    प्रशासन कार्यालयमा दिनमा ७० देखी ८० सम्म राहादानी बन्ने गरेका छन् । टाइम कार्ड लागु भएपनि प्रशासनले साँझसम्म सेवा दिने गरेको छ ।टाइम कार्ड लागु भएपछि नागरिकलाई सहज र समयको समेत बचत भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।