Logo

२०८३, आश्विन ९गते


images
images

सरकारले भोलि शोक विदा दिए पनि त्रिविका परीक्षा नरोकिने

सरकारले भोलि शोक विदा दिए पनि त्रिविका परीक्षा नरोकिने

images
  • सरकारले भोलि शोक विदा दिए पनि त्रिविका परीक्षा नरोकिने
    images
    images

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु हुनेको शोकमा सरकारले भोलि शोक बिदा दिए पनि त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा भने नरोकिने भएको छ। आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको शोकमा सरकारले भोलि (सोमबार) शोक बिदा दिएको छ। 

    images
    images
    images

    शोक विदामा सरकारी कार्यालयमा आधा झण्डा झुकाइने  छ ।  

    images
    images
    images

    त्रिविका रजिष्टार डा. पेशल दाहालले सरकारले शोक बिदा दिएको भए पनि पूर्वनिर्धारित परीक्षा भने नरोकिने बताएका छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।