Logo

२०८३, श्रावण २७गते


images
images

राप्रपा देवदहद्वारा आइसोलेसन सेन्टरमा पौष्टिक आहार र स्वास्थ्य सामग्री प्रदान

राप्रपा देवदहद्वारा आइसोलेसन सेन्टरमा पौष्टिक आहार र स्वास्थ्य सामग्री प्रदान

images
  • राप्रपा देवदहद्वारा आइसोलेसन सेन्टरमा पौष्टिक आहार र स्वास्थ्य सामग्री प्रदान
    images
    images

    देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी देवदहले आइसोलेसन वार्डमा उपचाररत विरामी र कार्यरत स्वास्थ्यकर्मीहरुलाई पौस्टिक आहार र स्वास्थ्य सामग्री प्रदान गरेको छ । देवदहको शितलनगरमा रहेको नगरपालिकाको आइसोलेसनमा राप्रपाले उक्त सामग्री सहयोग स्वरुप प्रदान गरेको हो ।

    images
    images
    images

    देवदहको शितलनगरमा रहेको आइसोलेसनमा च्यवनप्रास लगायतका पौस्टिक आहार र अन्य स्वास्थ्य सामग्री हस्ताक्षर गरेको पार्टीका केन्द्रिय सदस्य तोयानाथ लम्सालले बताए ।

    images
    images
    images

    उक्त कार्यक्रममा युवक संगठनका केन्द्रीय सदस्य ज्ञानु तिवारि, पार्टी देवदह नगर अध्यक्ष माधब रिमाल तथा राप्रपा नेताहरु कमल गौतम,  तारा लुईटेल लगायतको उपस्थिति थियो ।

    images
    images
    images

    लामो समयदेखि कोरोना संक्रमितलाई अस्पतालमा पुर्याउन निशुल्क सवारी उपलब्ध गराउँदै आएको सो पार्टीले बुटवल लगायतका कोरोना विशेष अस्पताल लगायतका स्वास्थ्य केन्द्रहरुमा यसप्रकारका सामग्री वितरण गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।