Logo

२०८३, श्रावण २७गते


images
images

पत्रकार महासंघद्वारा अक्सिजन कन्सन्टेटर र स्वास्थ सामाग्री हस्तान्तरण 

पत्रकार महासंघद्वारा अक्सिजन कन्सन्टेटर र स्वास्थ सामाग्री हस्तान्तरण 

images
  • पत्रकार महासंघद्वारा अक्सिजन कन्सन्टेटर र स्वास्थ सामाग्री हस्तान्तरण 
    images
    images

    अनिष पन्थी, गुल्मी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको अक्सिजन अभियान अन्तरगत गुल्मेली समाज जापानले उपलब्ध गराएका अक्सिजन कन्सन्न्टेटर सहितका स्वास्थ सामग्रीहरु आज गुल्मी अस्पताल तम्घास  सहित मालिका गाउँपालिकाको लागि हस्तान्तरण गरिएको छ।  

    images
    images
    images

    गुल्मी अस्पताल तम्घासलाई सेनिटाइजर माक्स ग्ल्बस सहितका स्वास्थ सामाग्री साथै मालिका गाउँपालिकाको लागि अक्सिजन कन्सनटेटर प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्यालाई   हस्तान्तरण गर्नुभएको छ।

    images
    images
    images

    हस्तान्तरण कार्यक्रममा बोल्दै प्रजिअ शर्माले भौतिक रुपमा टाढा भए पनि यो महामारिको बेलामा सहयोग गर्ने गुल्मेली समाज जापानलाई धन्यवाद व्यक्त गर्नुभएको छ।

    images
    images
    images

    कार्यक्रममा प्रजिअ शर्मा सहित,पत्रकार महासंघ गुल्मीका सस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठ, अस्पताल बिकास समितिका अध्यक्ष गोपाल पान्डे, गुल्मेलि समाज जापनका प्रतिनिधि नेत्र पाण्डे, मालिका गाउँपालिका स्वास्थ शाखा समयोजम वसन्त राज भुषाल, पत्रकार महासंघ प्रदेश परिषद सदस्य तारा प्रसाद भुषाल लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन पत्रकार महासंघ गुल्मीका कार्यसमिति सदस्य हुमाकान्त पोख्रेलले  गर्नुभएको थियो।

    यस्तै उक्त अभियान अनतर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका, सत्यवती, चन्द्रकोटको मजुवा, मुसिकोटको वामी अस्पताल, छत्रकोटक श्रीङ्गा स्वास्थ्य चौकि, मुसिकोटको अर्लाङकोट स्वास्थ्य चौकिमा  १/१ थान अक्सिजन कन्सनटेटर हस्तान्तरण र  मुसिकोटको कुर्घा स्वास्थ्य चौकिमा स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।