Logo

२०८३, श्रावण २७गते


images
images

भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्युु

भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्युु

images
  • भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्युु
    images
    images

    गुल्मी । भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्युु भएको छ । जिल्लाकाे धुर्काेट गाउँपालिका वडा नम्बर २ की ५२ बर्षिया शिवकला खनालकाे मृत्युु भएको हाे। 

    images
    images
    images

    मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेर घाइते भएकी थिन घाइते खनाललाई स्थानीयले देखेर उद्वार गरेकाे केही समयमै उनकाे ज्यान गएको जिल्ला  प्रहरी कार्यालय गुल्मीले  जनाएको छ । 

    images
    images
    images

    खनाल भीरबाट करिब दुई सय मिटर तल झरेकी थिइन् । शवलाई अहिले पाेष्ट मार्टमकाे लागि गुल्मी अस्पताल ल्याइएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।