Logo

२०८३, आश्विन १०गते


images
images

सुनको भाउ बढ्दा चाँदीको स्थिर, आज कतिमा हुँदैछ किनबेच?

सुनको भाउ बढ्दा चाँदीको स्थिर, आज कतिमा हुँदैछ किनबेच?

images
  • सुनको भाउ बढ्दा चाँदीको स्थिर, आज कतिमा हुँदैछ किनबेच?
    images
    images

    काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य आज भने सामान्य बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images
    images

    सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ बढेको हो।

    images
    images
    images

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको भाउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।