Logo

२०८३, आश्विन ९गते


images
images

वडा अध्यक्षद्वारा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

वडा अध्यक्षद्वारा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

images
  • वडा अध्यक्षद्वारा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
    images
    images

    सुनवल । सुनवल नगरपालिकाभित्र रहेका विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री र खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

    images
    images
    images

    कक्षा १२ अध्यनरत नगरपालिका भित्रका ३ जेहेन्दार बिद्यार्थीलाई वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापाले सामाग्री हस्तान्तरण गरेका हुन ।

    images
    images
    images

    जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले कापी, कलम लगायतका शैक्षिक सामग्रि एवम् खाद्यान्न हस्तान्तरण गरिएको वडा अध्यक्ष थापाले बताए । उनले आफू निर्वचित भएदेखि विभिन्न सामाजिक कार्य गर्दै आएको र अबको दिनमा पनि निरन्तर गर्ने बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।