Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मी जीप दुर्घटना अपडेट: ४ मृतकको सनाखत, घाइतेको पाल्पामा उपचार हुँदै

गुल्मी जीप दुर्घटना अपडेट: ४ मृतकको सनाखत, घाइतेको पाल्पामा उपचार हुँदै

images
  • गुल्मी जीप दुर्घटना अपडेट: ४ मृतकको सनाखत, घाइतेको पाल्पामा उपचार हुँदै
    images
    images

    गुल्मी । गुल्मीको सत्यवती गा पा ३ ठुलाेलुम्पेक कुडडाँडामा जिप दुर्घटनामा परि ४ जनाकाे मृत्युु भएकाे छ । ५ जना घाईते भएका छन ।

    images
    images
    images

    दुर्घटनामा  गाडीधनी ५१ बर्षिय झलकमान साेमै, २५ बर्षिय मिलन तरामु, ४७ बर्षिय रनबहादुर सिंजापती र ५५ बर्षिय टीका राहादीकाे  घटनास्थलमै मृत्युु भएकाे हाे । घाईते हुनेमा जमुना साेमै, तार्विङ्ग साेमै, खण्डन साेमै, चेतमान सिंजापती र गीरीबहादुर राहदी रहेकाे वडा अध्यक्ष जितु तरामुकाे भनाई उल्लेख  गर्दै कबिराज भुषालले जानकारी दिएका छन् भने जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

    images
    images
    images

    घाइतेकाे उपचारकाे लागि मिसन अस्पताल पाल्पा पठाईएकाे छ । हिजाे उनीहरू रिडी गएका र राती फर्कने क्रममा राती करिब २:३० बजेकाे समयमा जिप दुर्घटनामा परेकाे बताएको छ। 

    images
    images
    images

    जिप सडकबाट करिब २५० मिटर तल खसेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।