Logo

२०८३, आश्विन १०गते


images
images

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

images
  • आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो
    images
    images

    काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।
    अघिल्लो कारोबार दिन अर्थात् बुधबार १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। 
    बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

    images
    images
    images

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
    बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।
    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।