Logo

२०८३, आश्विन ९गते


images
images

सुनको मूल्य घट्यो, चाँदीको मूल्य तेस्रो दिन पनि स्थिर

सुनको मूल्य घट्यो, चाँदीको मूल्य तेस्रो दिन पनि स्थिर

images
  • सुनको मूल्य घट्यो, चाँदीको मूल्य तेस्रो दिन पनि स्थिर
    images
    images

    काठमाडौं । साताको अन्तिम शुक्रबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images
    images

    सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तेस्रो दिन पनि स्थिर रहँदै १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    आज छापावाल सुन एक लाख ९ हजार २ सय रूपैयाँ र तेजावी सुन एक लाख ८ हजार ७ सयमा कारोबार भइरहेको छ । बिहीबार एक लाख ९ हजार ७ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।