Logo

२०८३, आश्विन १०गते


images
images

सुर्खेतका लागि उडेका प्रचण्ड मौसम प्रतिकूलताका कारण खलंगामा अवतरण

सुर्खेतका लागि उडेका प्रचण्ड मौसम प्रतिकूलताका कारण खलंगामा अवतरण

images
  • सुर्खेतका लागि उडेका प्रचण्ड मौसम प्रतिकूलताका कारण खलंगामा अवतरण
    images
    images

    काठमाडौं । चुनावी सभालाई सम्बोधन गर्न सुर्खेत हिँडेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  मौसम प्रतिकूलताका कारण सल्यान खलंगामा अवतरण भएका छन् । 

    images
    images
    images

    मौसममा सुधार आएसँगै आजै बिहान उनी खलंगाबाट सुर्खेत प्रस्थान गरेको बताइन्छ ।  ‘प्रचण्ड’ ले आज कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    images
    images
    images

    प्रचण्डले हुम्लाको सर्केगाड,जुम्लाको खलंगा, र कालिकोटका मान्मा बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने जुम्लाका माओवादी नेता मनऋषि धितालले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।