Logo

२०८३, आश्विन १०गते


images
images

माैलिक संस्कार संस्कृतिको संरक्षणमा माओवादी अध्यक्ष प्रचण्डको जाेड

माैलिक संस्कार संस्कृतिको संरक्षणमा माओवादी अध्यक्ष प्रचण्डको जाेड

images
  • माैलिक संस्कार संस्कृतिको संरक्षणमा माओवादी अध्यक्ष प्रचण्डको जाेड
    images
    images

    राजेश पराजुली, पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु रहेकाे बताए । साथै उनले नेपालका चाडपर्वका माैलिक संस्कार संस्कृतिकाे संरक्षणमा समेत जाेड दिएकाे छ ।

    images
    images
    images

    दशैं लगायतका चाडपर्वहरूको अवसरमा आइतबार बिहान एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नेपाल बहुजाति, बहुधर्म भएकाे मुलुक भएकाे उल्लेख  छ । 

    images
    images
    images

    उनले नेपालकाे माैलिक संस्कृति र सभ्यताहरूकाे संरक्षण एवं विकासका लागि मंसिर ४ मा हुने निर्वाचनमा प्रतिगमनकारी शक्ति परास्त हनुपर्ने बताएका छन ।

    images
    images
    images

    अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गरिएकाे छ । 

    शुभकामना सन्देशमा सबै प्रमुख चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु रहेकाे बताउँदै दशैं लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाजमा आपसी सहिष्णुता र  भावनात्मक एकता पैदा गर्ने विश्वास व्यक्त गरिएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।