Logo

२०८३, श्रावण २७गते


images
images

महामारीमा महान कार्य

पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियान : तम्घास अस्पताललाई २० थान सिलिन्डर प्रदान

पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियान : तम्घास अस्पताललाई २० थान सिलिन्डर प्रदान

images
  • पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियान : तम्घास अस्पताललाई २० थान  सिलिन्डर प्रदान
    images
    images

    गुल्मी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले अक्सिजन अभाव हुन् नदिनका लागि शनिबार तम्घास अस्पताललाई २० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।

    images
    images
    images

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई शनिबार बीस थान अक्सिजन हस्तान्तरण गरेका हुन् । 

    images
    images
    images

    अक्सिजनको अभाव भइरहेको बेला नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले २० थान सिलिन्डर अक्सिजन प्रदान गरेको प्रति डाक्टर पच्याले धन्यवाद व्यक्त गरे ।

    images
    images
    images

    अक्सिजन अभाव हुन नदिन नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजन अभियान सञ्चालन गरेको छ । यो अभियानमा सबैले सहकार्य गरी सहयोग गर्न अर्यालले आग्रह गरे । 

    अक्सिजन अभियानमा शनिबार विहानसम्म झण्डै २५ लाख संकलन भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।