Logo

२०८३, श्रावण २७गते


images
images

एमालेसँग पार्टी एकता भएको छैन: एकीकृत समाजवादी गुल्मी

एमालेसँग पार्टी एकता भएको छैन: एकीकृत समाजवादी गुल्मी

images
  • एमालेसँग पार्टी एकता भएको छैन: एकीकृत समाजवादी गुल्मी
    images
    images

    गुल्मी । सोमबार दिउँसो नेकपा एमाले र नेकपा एकीकृत समाजवादीविच पार्टी एकता भएको भन्ने खबरले चर्चा पायो । पार्टी एकताको ब्यानरमा कार्यक्रम नै भएपछि स्थानीयदेखि केन्द्रिय मिडियासम्ममा सोही प्रकारको समाचार प्रकाशन/प्रशारण भयो ।

    images
    images
    images

    तर एकीकृत  समाजवादी गुल्मीका सहइन्चार्ज र उपाध्यक्षले विज्ञप्ति जारी गर्दै पार्टी एकता नभएको जनाएका छ । विज्ञप्तिमा भनिएको छ- "आज मिति २०७९ भाद्र २० गते गैरराजनितिक ढंगले पदिय दुरूपयोग गरि दुई जना व्यक्तिले नेकपा( एकीकृत समाजबादी) र नेकपा एमाले बिच एकता घोषणा भयो भनि भ्रमपूर्ण कुप्रचार गरि पार्टी हितविपरीत कार्य गरेकोले निज दुई जना व्यक्तिहरू गणेश खनाल र नरेश भण्डारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको व्याहोरा जानकारी गराउदै निज दुई व्यक्ति बाहेक पार्टीका संस्थापक अध्यक्ष श्रीराम महत सहित सिंगो पार्टी एकढिक्का रहेको जानकारी गराउदै सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभेच्छुक तथा आम मतदाताहरूलाइ कुनै पनि भ्रममा नपर्न हार्दिक अपिल गर्दछौ ।"

    images
    images
    images

    जिल्ला सहइन्चार्ज गणेश विश्वकर्मा,  दुईद्वय चन्द्र सुनार र राम मल्ल ठकुरीले विज्ञप्तिमा दुईजना व्यक्तिलाई टीका लगाएर एमाले पार्टी प्रवेश गरेको विषयलाई एकताको घोषणा जस्तो गरि नाटक गरिनु गैरराजनितिक चरित्र भएको भन्दै आपत्ति जनाएका छन् ।

    images
    images
    images

     हेर्नुहोस विज्ञप्तिreceived_1247085389457085.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।