Logo

२०८३, श्रावण २७गते


images
images

रेसुङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाकाे एक कराेड सहयोग 

रेसुङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाकाे एक कराेड सहयोग 

images
  • रेसुङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाकाे एक कराेड सहयोग 
    images
    images

    गुल्मी ।  रेसुङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाले एक कराेड आर्थिक सहयोग गर्ने भएको छ ।

    images
    images
    images

     

    images
    images
    images

    गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक सङकट भएपछि संचालक समितीको साउन ३० गतेको बैठकले क्यामपसलाइ आर्थिक सङ्कटकालको घोषणा गरकाे थियो  । FB_IMG_1662174365373.jpg

    images
    images
    images

    क्याम्पसलाई आर्थिक संकटबाट निकास दिइ शैक्षिक रुपमा चलायमान बनाउन रेसुङ्गा नगरपालिकाले शनिबार पत्रकार सम्मेलनमार्फत  क्याम्पसलाई एक करोड  सहयोग गर्ने घोषणा  गरेको छ।


    पत्रकार सम्मेलनमा नगरप्रमुख खिलध्वज पन्थीले  `यस सहयोगले क्याम्पसको आर्थिक संकट निवारण गर्ने कार्यमा एउटा इटा थप्ने कुरामा विश्वास लिएको बताएका छन। IMG_20220903_091216.jpg

    उनले शैक्षिक धराेहरलाई आर्थिक दायित्व कम गराएर क्याम्पस बचाउन लागि पर्न सबै पालिकालाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।


    विसं २०३९ सालमा स्थापना भएको रेसुङ्गा बहुमुखी  क्याम्पस सबैभन्दा पुरानो शैक्षिक धरोहर हो । क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरूको आठ महिनाको पारिश्रमिक उपलब्ध गराउन नसकेपछि आर्थिक संकटकाल घोषणा गरिएको थियो।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।