Logo

२०८३, श्रावण २७गते


images
images

निहारिकालाई साथ दिंदै बालेनले भने- ‘यो अत्ति भयो, कानुनी राज्य यस्तो हुँदैन’

निहारिकालाई साथ दिंदै बालेनले भने- ‘यो अत्ति भयो, कानुनी राज्य यस्तो हुँदैन’

images
  • निहारिकालाई साथ दिंदै बालेनले भने- ‘यो अत्ति भयो, कानुनी राज्य यस्तो हुँदैन’
    images
    images

    काठमाण्डाै ।  काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले निहारिका राजपुतलाई भेटेका छन् । राजपुतको उपचार भइरहेको अस्पतालमै पुगेर मेयर साहले भेट गरेका हुन् ।

    images
    images
    images

    भेटपछि प्रतिक्रिया दिंदै साहले निहारिका अत्याचारमा परेको भन्दै सरकारले न्याय दिनुपर्ने बताएका छन्  । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन्, ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

    images
    images
    images

    आफू बलात्कारमा परेको भन्दै निहारिकाले न्याय मागेर महिनौँदेखि आन्दोलन गर्दै आएकी छन् । निहारिकाको छोरी पनि छन् तर विवाह नहुँदै बलात्कारमा परेर छोरी जन्मिएको भन्दै उनले डीएनए परीक्षणको माग गरेकी छन् । 

    images
    images
    images

    शुक्रबार राष्ट्रपति कार्यालय अघि  शरिरमा पेट्रोल छर्केर आत्महत्या गर्ने कोसिस गरेकी निहारिकालाई प्रहरीले पक्राउ गरेको थियो । 

    निहारिकाको अहिले उपचार भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निहारिका
  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।