काठमाडौं । नेपालमा कोभिड-१९ को संक्रमण तिब्र रूपमा बढेको भन्दै अमेरिकाले नेपाललाई भ्रमण गर्न नहुने मुलुकको सुचीमा राखेको छ ।
अमेरिकाले नेपालमा भएका आफ्ना सबै नागरिकहरुलाई लाने पनि जनाएको छ । उसले विमान चाटर्ड गरेर लैजाने तयारी गरेको छ । जसका लागि नेपालस्थित अमेरिकी दूतावासले स्वदेश फर्कन चाहने अमेरिकीहरुले नामावली दर्ता गराउने तयारी पनि गरेको छ ।
तर आफ्ना नागरिक लैजान भन्दै अमेरिकी दूतावासले गरेको प्रस्तावमा नेपाल सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology