Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना कहर अपडेट

पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना संक्रमण मुक्त

images
  • पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना संक्रमण मुक्त
    Corona virus update ©setomasi.com
    images
    images

    काठमाडौं  पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

    images
    images
    images

    २० हजार ३६५ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २३८ जनामा संक्रमण देखिएको हो। यस्तै, ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा ६७ जनामा संक्रण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    images
    images
    images

    यस्तै, एकैदिन १६८ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।  

    images
    images
    images

    हाल देशभर सक्रिय करोना संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना संक्रमण मुक्त भएका छन्।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।