Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मी रिडीका बिकलले जिते अष्ट्रेलियामा कास्यपदक 

गुल्मी रिडीका बिकलले जिते अष्ट्रेलियामा कास्यपदक 

images
  • गुल्मी रिडीका बिकलले जिते अष्ट्रेलियामा कास्यपदक 
    images
    images

    गुल्मी । गुल्मी रुरुक्षेत्र १ रिडीबजारका  तेक्वान्दो खेलाडी बिकल पौडेलले अस्ट्रेलियामा सम्पन्न न्यु साउथ वेल्स राज्य च्याम्पियनसिप प्रतियोगितामा कास्य पदक हात पारेका छन् । 

    images
    images
    images

    च्याम्पियनसिप तथा राष्ट्रिय छनोट प्रतियोगितामा उनले कास्य पदकको उपाधी हासिल गरेको प्रशिक्षक प्रकाश क्षेत्रीले जानकारी दिए ।

    images
    images
    images

    सिड्नीमा भएको ६३ केजि तौल समूहमा बिकल पौडेलले कास्य पदक जितेका हुन । 
    प्रतियोगितामा पाँच सय ३० जना खेलाडीको सहभागिता रहेको थियो । रिडीमा जन्मेका पौडेल तेक्वान्दो खेलमा अब्बल खेलाडीका रुपमा परिचीत छन ।

    images
    images
    images

    नेपालका ६४ वटा जिल्लामा उनले आफ्नो खेल प्रदर्शन गरिसेका छन भने विभिन्न राष्ट्रिय , अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सहभागीता जनाउदै उपाधी समेत हात पारेका छन । सन २०१४ मा काठमाडौमा भएको तेस्रो दक्षिण एसिया आईटीएफ तेक्वान्दो प्रतियोगितामा ५८ केजि तौल समुहमा स्वर्ण पदक हात पारेका पौडेलले, अर्को वर्ष भारतमा आयोजना भएको सोही खेलमा कास्य पदक जित्न पौडेल सफल भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।