गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचाैरमा ट्रक दुर्घटना हुदा चालक गुल्मीदरबार गाउँपालिका गाै*डाकाेटका ३८ वर्षिय रन बहादुर ढेंगाकाे घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।
बिहान सिमिचाैरदेखि सदरमुकाम तम्घास आउँदै गरेको लु१ ख १८६६ नम्बरको ट्रक सिमिचाैरकै काब्रे मा दुर्घटना भएको हाे ।
ट्रक सडक देखि करिब १५० मिटर तल खसेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology