Logo

२०८३, श्रावण २७गते


images
images

चुनावी प्रतिबद्धता  पूरा गर्दै रेसुङ्गा नगरपालिका व्यक्तिगत घटना दर्ता घरमै पुगि वितरण

चुनावी प्रतिबद्धता  पूरा गर्दै रेसुङ्गा नगरपालिका व्यक्तिगत घटना दर्ता घरमै पुगि वितरण

images
  • चुनावी प्रतिबद्धता  पूरा गर्दै रेसुङ्गा नगरपालिका व्यक्तिगत  घटना दर्ता घरमै पुगि वितरण
    images
    images

    गुल्मी । गत स्थानिय तहको निर्वाचन समपन्न भएसंगै रेसुङ्गा  नगरपालिका गुल्मीले आफनो चुनावि  प्रतिबद्धता
    पूरा गर्न लागेको छ ।

    images
    images
    images

    गुल्मीको रेसुङ्गा  नगरपालिकाले आफनो चुनावि प्रतिबद्धता
    अनुसार घरमै  पुगेर व्याक्तिगत घटना दर्ता( जन्म,मृत्यु) को प्रमाणपत्र घरमै पुगेर बितरण गर्न थालेपछि स्थानिय हर्षित भएका छन ।

    images
    images
    images


    यता आफुले पहिला जन्मदर्ता बनाउँन घण्टौ हिडेर पनि नभएर दुइ तिन पटकमा मात्र बनाउँन सफल भएको तर अहिले घरमै दिने यो चलन राम्रो रहेको रेनपा ३ भाडागाउँकि सिता टण्डनले बताइन । उनले आफनो १८ दिनको छोरिको जन्मदर्ता निशुल्क रपमै बनेको र घरमै आएर दिएकोमा नगरपालिकालाई धन्यबाद व्याक्त गरिन ।

    images
    images
    images


    व्याक्तिगत घटना दर्ताको प्रमाणपत्र घरबाट पाउँदा सिता मात्र हैइ्न मनिसा खत्री पनि हर्षित देखिन्छन । पहिलो पटक घरमै आफनो सन्तानको  जन्मदर्ताको प्रमाण पत्र पाएपछि आफु जस्ता धेरै आमाहरु उत्साहित भएको खत्रीले बताइन ।


    नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जनताको भावना अनुसार घर घरमै व्याक्तिगत घटना दर्ताको प्रमाण पत्र वितरणको सुरुवात गरेको बताए ।

    `हामिले निर्वाचनमा संकल्प गरेका थियौं । व्याकितगत घटना दर्ताको जन्म मृत्यु को प्रमाणपत्र नागरिकहरुले प्रप्ता गर्न लामो समय पर्खिन र कुर्न नपर्नृे गरि नगरका जनताको समय र मागलाई मध्यनजर गरि घरमै पुगेर बितरण गर्ने कार्यको सुभारम्ब गरेको नगरप्रमुख पन्थीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।