Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीकी ब्लड क्यान्सर पिडित यमुनालाई रुपाकाेट सेवा समाज जापानको आर्थिक सहयोग 

गुल्मीकी ब्लड क्यान्सर पिडित यमुनालाई रुपाकाेट सेवा समाज जापानको आर्थिक सहयोग 

images
  • गुल्मीकी ब्लड क्यान्सर पिडित यमुनालाई रुपाकाेट सेवा समाज जापानको आर्थिक सहयोग 
    images
    images

    गुल्मी । गुल्मीको चन्द्रकाेट गाउँपालिका वडा नम्बर ७ रुपाकाेटकि ब्लड क्यान्सर पिडित यमुना विकलाई रूपाकोट  सेवा समाज जापानले आर्थिक सहयोग गरेको छ । 

    images
    images
    images


    लामो समय देखि चितवनको भरतपुरमा रहेको बिपि मेमोरियल क्यानसर अस्पतालमा उपचाररत यमुनाकाे उपचारका लागि आर्थिक अभाव भएका कारण  राेजगारिका लागि जापानमा रहेका रूपाकोट एवं गुल्मी बासीले रूपाकोट वडा नं. ७ का वडाध्यक्ष अन्नतराम भण्डारीको नेतृत्वमा  एक लाख चार हजार तीन सय रुपैयाँ आर्थिक सहयोग हस्तन्तरण गरेको  रुपाकाेट सेवा समाज जापानका अध्यक्ष मुकुन्द भण्डारीले बताए ।

    images
    images
    images


    रूपाकोट आपतविपतमा पर्दा समाजका वरिष्ट उपाध्यक्ष कुल बहादुर पोख्रेलले विभिन्न सहयोग गर्दै आएको बताएका छन।

    images
    images
    images

     नेपालमा कुनै पनि आपतविपत पर्दा २४ सै घण्टा रुपाकाेट सेवा समाज जापान तैयार रहेको समाजका उपाध्यक्ष श्री चिरन भण्डारीले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।